Tuesday, May 26, 2020

अनलाईन शिक्षण पद्धति - Online Learning Pedagogy







अनलाइन शिक्षण बिधिले शिक्षा - ज्ञान अार्जनकाे मुल खम्बा "सशरीर सहभागीता र अन्तरक्रिया"लाई उपस्थित हुनै नदिने भएकाले कालन्तरमा यस्तो किसिमको पद्धतिले शिक्षाकाे अावश्यकता र  त्यसकाे सामाजिक दायित्वबाेध अनि बिधार्थीहरू बिचकाे सम्बन्ध र प्रतिश्पर्दा माथि नै प्रहार गर्ने हुनाले "बाबुभ्रमहरूकाे" उत्पादन हुने देखिन्छ ।

उहि क्या - खल्तीमा सलाई बाेकेर दुनियाँ जलाउने धृष्टता सहित हिंडेका तथाकथित क्रान्तिकारी बावुभ्रमहरू ।

बेलैमा चेताैं । अझ समय र ज्ञान सान्दर्भिक शिक्षण बिधिकाे बिकास गराैं । याे पद्धति एक उपाय हुनसक्छ तर सम्पूर्ण बिधि हुन सक्दैन ।

Online teaching and learning will null any chances of physical presence and interaction during it meaning it will question the need for education and the social responsibility to be undertaken. This sort of teaching method will also avoid any chances of relationships and fair competition between students which means it will help emerge eager and restless antisocials.

Think, its never late!

We can always produce a teaching-learning pedagogy that can address both time management and knowledge acquiring approach. Online learning can be one of the solutions but not a total wholesome approach!